प्रदेश

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम प्रदेशद्वारा मधेशलाई सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई १ सय ६१ रनको सामान्य चुनौती दिएको छ। वीरगञ्जको नारायणी क्रिकेट ग्राउण्डमा मधेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ

ठमेल क्षेत्रबाट अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला समातिए

काठमाडौं । काठमाडौंस्थित ठमेल क्षेत्रबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामध्ये सबै युगान्डाका नागरिक रहेका छन्। सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो

बन्दीपुरबाट अवैध नदीजन्य पदार्थसहित सवारीसाधन नियन्त्रणमा

तनहुँ । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको अवस्थामा प्रहरीले तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–६ बगरखोला

इटहरी चोकमा रहेको एक पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

इटहरी । सुनसरीको इटहरी उपमहानगर चोकमा रहेको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भएको छ। इटहरी उपमहानगर ६ स्थित मुख्य चोकबाट उत्तरतर्फ रहेको पूर्वाञ्चल क्याफे एण्ड आइसक्रिम पार्लर रहेको भवनमा आगलागी भएको

मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

हेटौँडा । मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । जिल्लाको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्ति लोकपथ सडकमा बुधबार आज बिहान भएको दुर्घटनामा वीरगन्ज महानगरपालिका-३२ बस्ने २० वर्षीय सन्तोष

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

काठमाडौं । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सकिएको छ । चैती छठको चौथो एवं अन्तिम दिन आज बिहानै व्रतालु छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई

नक्कली सुनको जालो पर्दाफास : रौतहटमा चारजना पक्राउ, ठगी योजना असफल

रौतहट । नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजनामा रहेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चन्द्रपुर नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग किनारको जगत रिसोर्ट होटलमा छापा मार्दै प्रहरीले नक्कली

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सहमति

जनकपुरधाम १० चैत । मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले हराएका सीमा स्तम्भहरूको पुनः निर्माण गरिने भएको छ । मधेश प्रदेशका ८ जिल्लाका साथै चितवन जिल्लाका प्रमुख

वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ, १० चैत ।  वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक

बर्दियामा प्रहरी र प्रदर्शनकारीबिच झडप : हवाई फायर, १० जना घाइते

बर्दिया, १० चैत। बर्दियामा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ । लागु औषध कारोबारविरुद्ध प्रदर्शन गर्दै स्थानीयले अवरुद्ध पारेको नेपालगन्ज–गुलरिया सडक खण्ड खुलाउन पुगेको प्रहरी