प्रदेश

सुन्धाराबाट खैरो हेरोइनसहित तीनजना पक्राउ

काठमाडौ । सुन्धारास्थित एक होटलबाट लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवनकी ४० वर्षीया सपना गुप्ता, पोखराका २२ वर्षीय जोसिन बानियाँ र तनहुँका ज्योतिश्याम श्रेष्ठ छन् ।

प्रधानमन्त्री कप क्रिकेट: आसिफको शतकमा एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आसिफ शेखको शतक प्रेरित एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ। मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा

ललितपुरमा एक इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु, ४ जना घाइते

ललितपुर । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमकी ५५ वर्षीय तिल्सरी खड्का रहेकी छन् । आज बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम

कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट एक कैदी घाइते

कञ्चनपुर। कञ्चनपुर कारागारमा रहेका एक कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेमा वेदकोट नगरपालिका-९ घर भएका गणेश विष्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कारागारको ब्लक ‘ए’ मा रहेका

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न पाँच स्थानमा पाँच जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। दाङ, सल्यान, संखुवासभा र चितवनका छुट्टाछुट्टै ठाउँमा उनीहरूको शव भेटिएको हो। दाङको बंगलाचुली

लमही सबस्टेशनमा आगलागी, विद्युत सेवा अवरुद्ध

घोराही, ६ चैत । नेपाल विद्युत प्राधिकरण कोहलपुर ग्रिडअन्तर्गत लमही सबस्टेशनमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ ।  लमही नगरपालिका –५ रातोडाँमा रहेको विद्युत सवस्टेशनमा शुक्रवार दिउँसो १ बजेतिर सवस्टेशनमा

लुम्बिनीका जिल्लाहरूमा हावाहुरीसँगै वर्षा

काठमाडौँ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा हावाहुरीसँगै वर्ष भएको छ । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ। शुक्रबार दिउँसाे

स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा । पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१७ अलौं निवासी ५० वर्षीय विनयशंकर साह रहेका छन्। वीरगन्ज महानगरपालिका–१६

प्रधानमन्त्री काकीद्वारा जानकी मन्दिरको दर्शन

धनुषा । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छिन् । निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी

खक्रौलामा गुल्मभित्रै छिरेर डीएसपीमाथि आक्रमण गर्ने एक जना पक्राउ

धनगढी । कैलालीको खक्रौलामा सशस्त्र प्रहरीको बीओपीभित्रै प्रसेर सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका-९ बस्ने ४० वर्षीय रामबहादुर