
प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा उमेदवारी दर्ता गरेर नेताहरु चुनावी दौडमा लागेका छन् । नेता भोट माग्न घरदैलोमा त पुग्ने नै गर्छन् । कार्यक्रमसभा पनि गर्छन् नै ।

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद गरेको छ ।

गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएको गिरीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप–प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र

केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो

रमाइलो मेलाका सामग्री बाकेर ग्वालीचौरतर्फ हिँडेको ना ३ ख ३७८५ नंको ट्रक लब्धीखोला पुल नजिकै दुर्घटनामा परेको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रको संरक्षण गरी विकासलाई तीव्रता दिन लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।

दुर्घटनापछि एम्बुलेन्स सञ्चालन गर्ने संस्था कान्तिपुर डेन्टल जनरल हस्पिटललाई जानकारी गराएकाले त्यहाँबाट प्रतिनिधि आएपछि थप जानकारी खुल्ने प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल संखुवासभामा सायद रगत दिनुपर्ने बिरामी भर्ना नभएको कुनै दिन हुन्न । अस्पतालमा ब्लड बैंक छैन । इमरजेन्सी कक्षमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन

लक्ष्मी तत्कालीन निगौल गाविसका पूर्व गाविस अध्यक्ष हुन् । उनकी श्रीमती रामकुमारी २०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा उम्मेदवार भई दोस्रो स्थान हासिल गर्नुभएको थियो ।