प्रदेश

पर्वतमा १० किलोको घिरौँला फल्यो

फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ । साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भने, “२० वर्ष यतादेखि तरकारी खेती

यस्ता छन् भोजपुरबाट सिफारिस भएका कांग्रेस, एमाले र माओवादीका उम्मेदवार

आसन्न मंसिर १० गते हुने पहिलो चरण अन्तरगतको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेका छन्

भुजेली मन्दिर निर्माण हुँदै, सहयोगका लागि अपिल

भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं४ दलगाउँस्थित भुजेलटोलमा भुजेलहरुको भाषा, संस्कृति तथा परम्परा जगेर्नाका लागि भुजेली मन्दिर निर्माण हुने भएको छ

खोटाङबाट प्रतिनिधिसभामा भट्टराईको नाम सिफारिस, अरु को–को छन् ? (सूचिसहित)

आगामी मंसिर १० मा हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि सांसद विशाल भट्टराईको नाम सिफारिस भएको छ । नेकपा एमाले कैन्द्रीय वैकल्पिक सदस्य तथा खोटाङ इन्चार्ज समेत रहेका भट्टराईलाई जिल्ला कमिटि खोटाङले

इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण

फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अर्थमन्त्रालयवाट प्राप्त १३ करोड १५ लाखको लागतमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्का गाउँमा

यस्ता छन् सप्तरीबाट सिफारिस भएका एमाले उम्मेदवार

नेकपा (एमाले) सप्तरीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ बाट वर्तमान सांसद ताराकान्त चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाउन सिफारिस गरिएको एमालेले

एमाले भोजपुरले उम्मेदवार सिफारिस गर्याे, को–को परे ? (सूचिसहित)

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट एमालेले तिन जनाको नाम सिफारिस गरेको

खोल्सामा डुबेर एक जनाको ज्यान गयो

मोरङमा खोल्सामा डुबेर बुधबार बेलुकी एकजनाको मृत्यु भएको छ । पथरी–शनिश्चरे–७ को लामाटोली बस्ने ६२ वर्षीय नरबहादुर विश्वकर्माको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ

शेरधन राई प्रदेश सभामा उठ्ने, सर्वसम्मत उम्मेदवार सिफारिस

एमाले पोलिटब्युरो सदस्य एंव पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राई प्रदेश सभामा उठ्ने भएका छन् । प्रदेश नं १ को भावी मुख्य मन्त्रीको रुपमा हेरिएका र चर्चामा रहेका राई

भोजपुर कांग्रेसले उम्मेदवार सिफारिस गर्याे, को–को छन् ?

आसन्न मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस भोजपुरले उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्य समितिको बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फ प्रतिनिधि सभा,