सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान्् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा

काठमाडौं, असोज १३ अबका ठिक २२ दिनपछि अर्थात कार्तिक ५ गते पहिलो चरण अन्तरगतको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्देछन्

इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ । गए राती बिहानीपख भएको आगलागी हुँदा तीन वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल

ग्रामीण विकास अभियानले भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका ताराबहादुर मगरलाई नगदसहित लत्ताकपडा हस्तान्तरण गरेको छ । विगत ७ वर्षबाट बिरामी भई ओच्छ्यानमा थला परेका मगरलाई नगद ८२ हजार २२८ सहित

आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र भोजपुरले उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कमिटीले सिफारिस गरेको नाम प्रदेश र केन्द्रीय

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा काम गर्दैगर्दा विदेशमै ज्यान

सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल विजय भएको छ । राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७७४ मत प्राप्त गरी विजयी हुनभएको हो । शम्भुले १५

दशैँं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौसय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक

प्रदेश नं २ अन्तरगत अन्तिम मतपरिणाम आउँन बाँकी स्थानीय तह मध्ये सप्तरीको राजविराज नगरपालिका पनि एक हो । यहाँ यतिबेला मतगणना जारी छ

वडा दशैको अवसरमा जिल्ला कारगार भोजपुरका विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका ५ जना कैदीको कैद मिनाह गरिएको छ । कारगारमा रहदा असल आचरण देखाएका र ४० प्रतिशत कैद भुक्तान गरी.