प्रदेश

ट्याक्टर दुर्घटनमा परी भोजपुरका भुजेलको मृत्यु

इटहरीबाट भोजपुरतर्फ किराना पसलको सामान बोकी गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार धरान–धनकुटा सडकखण्डको धनकुटा सागुरीगढी गाउँपालिका–६ कार्कीछापमा को.२ त २८३९ नम्बरको ट्याक्टर पल्टेर

भोजपुरमा दुई जना फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न अपराध गरी फरार रहेका उनीहरुलाई जिल्लाको छुट्टा छुटै ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रिबल तामाङ्ग

राप्रपा इलामबाट उम्मेदवार सिफारिस

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले उम्मेदवार सिफारिस गरेको छ ।  राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र

जयराम पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल ढलान

खोटाङमा बसको ठक्करबाट वृद्धाको मृत्यु

बसको ठक्करबाट यहाँ एक वृद्धाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ । दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको बा ३ ख ६३३५ नं को बसले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाकी ७७

भोजपुरबाट फोरमका उम्मेदवार सिफारिस, को–को छन् ?

ङ्घीय समाजवादी फोरम नेपाल भोजपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । फोरम भोजपुरको बिस्तारित बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ फोरमका

ओखलढुंगाका समाजसेवीद्वारा खोटाङको विद्यालयमा अक्षयकोष

ओखलढुंगाका समाजसेवी मानबहादुर राईले खोटाङको विद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गरेका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ का राईले खोटाङको हलेसी तुवाचुङ

खोटाङमा एक जना मृत फेला

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– १ स्थित एउटा गाई गोठमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् । स्थानीय पदमलाल आचार्यको ५० वर्षीय छोरा उद्वव आचार्य आफ्नै गाई

एमाले ओखलढुंगाले उम्मेदवारको नाम पठायो

नेकपा (एमाले) जिल्ला कमिटी ओखलढुंगाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ । प्रदेशसभा निर्वाचन समन्वय कमिटीको सिफारिशमा जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको

सोलुखुम्बुका प्रमुख तीन दलले उम्मेदवार छाने

जिल्लाका प्रमुख तीन दल नेपाली काग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी (केन्द्र) सोलुखुम्बुले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् । एमाले सोलुखुम्बुको बुधबारदेखि