प्रदेश

खोटाङको जालपामा चौबीसै घण्टा प्रसूति सेवा शुरु

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपास्थित स्वास्थ्यचौकीमा २४ घण्टे प्रसूति सेवा शुरु गरिएको छ । नवजात शिशु तथा मातृ मृत्युदर नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागको सहयोगमा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित स्वास्थ्यचौकीमा

पोखरीमा युवकको शव, अनुसन्धान गर्दै प्रहरी

विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा आज सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ । उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए

बनाउन दिएको सडक यसरी अलपत्र पारेर भाग्ने ठेकेदार कहाँ छन् ?

ठेकेदार वेपत्ता भएपछि भोजपुर बजारबाट टक्सार हुदै ट्याम्के मैयुङ गाउँपालिकाको गोगने जोड्ने सडक अवरुद्ध भएको छ । स्तरोन्नतीको जिम्मा लिएको ठेकेदार काम छाडेर हिंडेपछि सञ्चालन भैरहेको सडक बन्द भएको हो

भोजपुरमा चार दिनमा खोलाले बगाएर दुई जनाको मृत्यु

पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । चार दिनको अन्तरालमा षडानन्द

जग्गा बाढीले बगर बनेपछि १६ परिवारको विचल्ली

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् । खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा

जहाँका मानिस अस्पताल जान मान्दैनन्, कुपोषित बालबालिकाका देवीदेवताको भरमा !

कर्णाली अन्चलमा भयावहरुपमा देखिएको कुपोषणको उपचारमा स्थानीयबासी जान नमानेका कारण कुपोषणको अवस्था चर्कोरुपमा बढ्न थालेको छ । तत्कालिन चिल्खाया गाविस हाल तिलागुफा नगरपालिका–११ का गोगन विक छोराको उपचार गर्न

हतुवागढी गाउँपालिकाको बजेट २७ करोड ४३ लाख

हतुवागढी गाउँपालिकाले चालु आर्थिक वर्षको २०७४/०७५ का लागि २७ करोड ४३ लाख ६३ हजार ६ सय ७५ रुपैया वजेट विनियोजन गरेको छ । सोमबार वसेको प्रथम गाउँ सभाले वितिय समानीकरण,

खोलाले बगाउँदा भोजपुरमा एक युवतीको ज्यान गयो

भोजपुरमा खोलाले बगाएर एक युवतीको ज्यान गएको छ । आइतबार दिउँसो ४ बजेतिर षडानन्द नगरपालिका–७ केउरेनीपानीमा रहेको कान्ले खोलाले बगाउँदा १९ बर्षकी दिचना दर्जीको ज्यान गएको हो

प्याउली घटनाका पीडित परिवार न्याय माग्दै राष्ट्रपतिकहाँ पुगे

आफ्ना तीन छोराछोरीको हत्याको विषयलाई लिएर भोजपुरको प्याउली घटनाका पीडित परिवार राष्ट्रपतिकहाँ न्यायका लागि पुगेका छन् । आइतबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर पीडित परिवारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर हत्यारा

भाइरल संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर

डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  दुर्गममा रहेको वर्षातका कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न