प्रदेश

चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु

चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । आइतबार राति अरुण गाउँपालिका–५ आरुबेटेकी ५९ बर्षिया सहरमाया श्रेष्ठको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शब

आफ्नै नातादार महिलालाई बेच्ने एक युवक पक्राउ

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको

माओवादीले जाजरकोटमा उम्मेदवार टुंग्यायो, प्रदेश र प्रनिनिधिसभामा कसले पाए अवसर ?

नेकपा माओवादी केन्द्र जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले प्रदेशसभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह

भोजपुरमा अन्तरजातिय विवाह गर्ने सात जोडिलाई सम्मान

भोजपुरमा अन्तरजातिय विवाह गर्नेलाई सम्मान गरिएको छ । दलित विकास समिति गोगनेले दलित र ग्रैहदलित सयुदायको अन्तरजातिय विवाह गर्ने ७ जोडिलाई सम्मान गरेको हो

वडा अध्यक्षका उम्मेदवारको निधन

राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको आज साँझ निधन भएको छ । साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त

बिचौलियालाई अब कार्यालय प्रवेशमा निषेध

जिल्ला प्रशासन कार्यालय कास्कीले बिचौलिया तथा लेखापढी गर्नेलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा निषेध गरेको छ । कुनै पनि सेवाग्राहीको कागजपत्र लिएर कार्यालयभित्र त्यस्ता बिचौलिया तथा लेखापढी गर्ने पाइए

मुटुरोगी पत्रकार राईलाई सहयोग जुटाइँदै, सहयोग समिति गठन

दमकमा कार्यरत पत्रकारले आफ्ना सहकर्मी धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि सहयोग जुटाउन थालेका छन् । विहीबार सम्पन्न भेलाले पत्रकार राईको उपचारमा सक्दो सहयोग गर्न अभियान

कानमा लगाएको मुद्रा लुट्न साथीको हत्या, चार जना पक्राउ

कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष

काँग्रेस उम्मेदवारको घरमा लाखौँको चोरी

सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ । राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका

जलविद्युतको फ्युज शाखामा आगलागी, विद्युत् सेवा अवरुद्ध

नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुँदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ । बुधबार राति १० बजे त्रिशूलीस्थित फ्युज सेवामा