प्रदेश

दुर्घटनामा बेपत्ता भनिएका व्यक्तिको शव जीप भित्रै

पातारासी गाउँपालिकाको डिल्लीचौर लोर्पा गाउँनजिक भएको जिप दुर्घटनाका बेपत्ता दत्त बुढाको शव फेला परेको छ । भे १ च २१४४ नंको महिन्द्रा जिप बुधबार दुर्घटना भई तिलानदीमा खस्दा उनी बेपत्ता

भोजपुरमा कति मतदाता थपिए ?

भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन् । गत साउन १ देखि यही भदौ ५ गतेसम्म निर्वाचन कार्यालयले फोटोसहितको

प्रकृतिको कुचीकार गिद्ध बर्दियाबाट कसरी हराए ?

आहारा प्रजातिको कमी, बासस्थानको कमी तथा घरपालुवा पशुमा डाइक्लोफेनेक नामक औषधि प्रयोगका कारण बर्दियाबाट गिद्ध हराउन थालेका छन् । गाउँघरमा फालिएका सिनो खाएर नष्ट गर्दै वातावरण स्वच्छ पार्ने भएकाले गिद्धलाई

बाढीबाट ज्यान जोगाएका बाढीपीडित मराउ ट्याक्टरबाट किचिए

बाँके जिल्लामा सडकको छेउमा सुतिरहेको अवस्थामा एकजना बाढीपीडितको ट्र्याक्टरले किचेर मृत्यु भएको छ । जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको

भिखारी संघको अध्यक्षको घरमा तीन लाख ! यसरी पर्यो फेला

डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो । सो घरलाई

बैंकिङ कसूरको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका थप एक कर्मचारी पक्राउ

बैंकिङ कसूर गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरीको राष्ट्रिय वाणिज्य बैंकका थप एक जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रावा बैंक जलेश्वर शाखामा वरिष्ठ

बाढीबाट मोरङमा मात्रै १९ करोडको माछा बगे

एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन

भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती

सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी पारीको यो बस्तीमा विगत

८० वर्षमा क, ख सिक्दै अम्मरबहादुर

बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा

एथलेटिक्स प्रशिक्षक रञ्जीतको निधन

एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ ।  केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी परेका रञ्जीतको पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार