
भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ । अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता

झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती माविमा अध्ययनरत दृष्टिविहीनका

बेपत्ता भएको आठ बर्षपछि भोजपुरका एक व्यक्तिको उद्धार भएको छ । करिब आठ वर्ष अघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका भोजपुरको हतुवागढी गाउँपालिका वडा न. ५ सोया गाउँका प्रदीप

जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् । तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा

त्रि.वि. कर्मचारी संघ भोजपुर क्याम्पस इकाइ समितिले क्याम्पसमा कार्यरत सबै कर्मचारीहरुको एक दिन बराबरको तलब बाढीपीडितको लागि सहयोग गर्ने भएको छ । श्रावण २७ गतेदेखि २९ गतेसम्म तराईका विभिन्न जिल्लाहरुमा

चमेलिया नदीमा बेपत्ता भएकी एक किशोरी नौदिनसम्म पनि फेला पर्न सकेकी छैनन् । भदौ ७ गते बिहान ८ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ कँडै बस्ने १७ वर्षीया सुनिता

निर्वाचन क्षेत्र निर्धारण आयोगले भोजपुरलाई प्रतिनिधि सभाका लागि एक र प्रदेश सभका लागि दुई निर्वाचन क्षेत्रमा विभाजन गरेको छ । भोजपुरमा यसअघि प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको थियो

चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित

सप्तरीको बेल्ही चपेनामा मंगलबार भैँसीले हान्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जगजीवन खंगकी आठ वर्षीया छोरी बुचियाकुमारी खंग रहेको प्रहरीले जनाएको छ । बुचिया आफ्नै भैँसी चराउन

पछिल्लो समय भएको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन् । थपएिका मध्ये महिला ४ हजार ६ सय २६, पुरुष ५ हजार ३