प्रदेश

भोज खाँदा सानोदुम्माका ३० जना गाउँले विमारी

जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिका वडा नं ५ सानोदुम्मा थर्पूमा स्थानीय एक शिक्षकको घरमा भोज खाँदा गाउँले विमारी परेका छन् । थर्पू स्कूलका शिक्षक लेखनाथ कोइरालाले छोरीले कृषि विषयको प्रवेश परीक्षा

खेत जोताइरहेका किसानको ट्याक्टरले किचेर मृत्यु

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– ११ लक्ष्मीनियाँमा ट्याक्टरले किचेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ बस्ने ७० वर्षीय महादेव यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले

सोलुखुम्बुमा तिब्बती शरणार्थीको घरमा आगलागी

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ च्याल्सामा आज विहानै आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । तिब्बती शरणार्थी पासाङ डोल्मा शेर्पाको घर आगलागीबाट जलेको हो । घरको भन्छा कोठाबाट

भोजपुरका भूकम्प पीडितले कति रकम पाए ?

जिल्लाका दुई हजार भुकम्प पीडितले मात्र पहिलो किस्ताको रकम वुझेका छन् । पहिलो चरणमा परेका ५ हजार ७  सय ४९ भूकम्प पीडितमध्ये २ हजार  ८४ जनाले मात्र रकम पाएका हुन्

झापामा युवतीको पेटबाट १० किलोको ट्युमर झिकियो !

झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको

भोजपुरमा यसरी हुँदैछ निर्वाचन क्षेत्र निर्धारण

भोजपुरमा निर्वाचन क्षेत्र कति होला ? यतिबेला चासो छ । साविकका ६३ गाविस मिलाएर नौ वटा स्थानीय तह बनेको भोजपुरमा कुन स्थानीय तह कुन निर्वाचन क्षेत्रमा पर्ला भनेर चासो हुनु

भोजपुरमा सशस्त्रका सईको भीरबाट लडेर ज्यान गयो

भोजपुरमा सशस्त्र प्रहरीका नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी वेस क्याम्प यूँमा कार्यरत मोरङ उर्लावारीका मनकुमार कार्कीको आज यूँबाट भोजपुरतर्फ आउँदै गर्दा

थारु समुदाय बरका अटवारी पर्व मनाउँदै

दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी)पर्व मनाउँदै छन् । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष

भालु नियन्त्रणका लागि जनप्रतिनिधिलाई गुहार

लामो समयको अन्तरालमा जनप्रतिनिधि पाएका नागरिकले जनप्रतिनिधिबाट कति धेरै अपेक्षा गर्छन् भन्ने कुरा सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयवासीले दर्जनौँ निवेदन दिएको कुराबाट पुष्टि हुन्छ

होटल सञ्चालकले गरे बञ्चराे प्रहार गरी ग्राहकको हत्या !

सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले शुक्रबार साँझ ग्राहकको हत्या गरेको आरोप लगाइएको छ । वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या