प्रदेश

यसरी हुँदैछ काठ तस्करीमा भारतीय गाडीको प्रयोग

रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन

जनस्वास्थ्यको डरलाग्दो तथ्यांक, झापामा ह्वात्तै बढे क्यान्सर रोगी

चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०६७/०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३/०७४ मा बढेर ३१२ जना पुगेको

दिक्तेल–हलेसी सडक पहिरोको उच्च जोखिममा

मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ/ठाउँमा पहिरो खस्न थालेको हो

प्याउली घटना अझै रहस्यमा, कहिले टुंगिन्छ अनुसन्धान ?

गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन । भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो

दुई लाख घुससहित कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेको

जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन साउन २९ गते, को-को छन् आकांक्षी ?

जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गते हुने भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय

बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले

सप्तरीमा बम विस्फोट, चार प्रहरी घाइते, भ्यानमा क्षति

अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं

जीप दुर्घटनामा ज्यान गुमाउने चालकबाहेक सबै एकै गाउँका, शोकमा डुब्यो बस्ती

शुक्रबार राति डोर्टीको बोगटान गाउँपालिका–६ गुगडामा भएको जीप दुर्घटनामा ज्याउन गुमाउने ९ जनामध्ये ८ आठ जना एकै गाउँमा रहेका छन् । गाउपालिकाको वडा नम्बर १ सिमचौरको चपरतोलाका