
भोजपुर बैंक रोडका युवा विकास निर्माणमा जुटेका छन् । भोजपुर नगरपालिका–७ स्थित बजार तथा कार्यालयबाट

फुङ्लिङ नगरपालिका–१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ

धनगढी उपमहानगर क्षेत्रका दुई छुट्टाछुट्टै ठाउँमा आज बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज) पारेको छ

भोजपुर नगरपालिका १ हेलौछामा माओवादी कार्यकर्ताद्धारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । विहिबार बेलुकी साँझ एमाले

अज्ञात समूहले आज दिउँसो सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ । दिउँसो १ बजेतिर ठूलो आवाजसहित भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभए

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिनुभयो

अझै पनि कतिपय मतदाताले नमूना मतपत्र हेर्न समेत पाएका छैनन् । भोजपुरमा आउने मतपत्रको नमुना यस्तो छ
पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ

नयाँ शैक्षिकसत्र सुरु भएको महिनौँ बित्न लाग्दा पनि उदयपुरका सरकारी विद्यालयका धेरै विद्यार्थीले अहिलेसम्म पनि पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा उनीहरुको पठनपाठन प्रभावित भएको छ

यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन्