
बन्द भएको ५ महिना पछि भोजपुर विमानस्थल सञ्चालनमा आएको छ । शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले टक्सारस्थित विमानस्थलमा परीक्षण उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी हर्षित

आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला पर्नुभएको छ

काभ्रेपलाञ्चोकमा चट्याङ लागेर गएराति एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–१ की २२ वर्षीया

गत मंसिर ५ गते भोजपुर सदरमुकाममा भएको आगलागी पीडिताई राहत वितरण गरिएको छ । भोजपुर हङकङ समाजले एक कायक्रम
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बोक्से स्थायी घर भई त्रियुगा नगरपालिका–७ असारीको जनता निम्नमाध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक जयबहादुर राई एक हप्तादेखि घरबाट बेपत्ता भएका छन्

जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

तनहुँको बन्दीपुर गाउँपालिका– १ डुम्रेमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडी बस्ने व्यक्ति गम्भीर घाइते भएका छन् ।
विद्युत् चोरी गर्ने १२ जनालाई मङ्गलबार पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोलीले

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत हवल्दार हरेराम यादवले एक सर्बसाधारणले हराएको ८६ हजार रुपैंया पैसा फेला पारी मंगलबार सम्बन्धीत ब्यक्तिलाई फिर्ता दिएका छन्

भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरकी एक चार बर्षिय बालिकालाई करिब दुई लाख नगद सोमबार यही ग्रुपले हस्तान्तरण गरेको छ