
स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ
प्रहरीले हत्याको अभियोगमा भोजपुरको ट्याम्केमैयुङ गाउँपालिकाबाट दुईजनालाई नियन्त्रणमा लिएको छ

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको अनिश्चितकालीन तालाबन्दी बुधबारदेखि खुलेको छ

बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन्

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाँदा देउमाई नगरपालिका–१० का ४६ वर्षीय देउमान लिम्बू, ५५ वर्षीय सुकपाल लिम्बू, २४ वर्षीय शेसे लिम्बू, २० वर्षका साङ्बो लिम्बू, १७ वर्षीया तेरुहाङ लिम्बू

सङ्खुवासभाको खाँदबारीबाट धरान जाँदै गरेको को १ ख ४०७२ नंको पशुपति यातायात मूलघाट–च्याङ्च्याङ्बारीमा पर्ने जङ्गलभित्रको पाँच गोलाइमा दुर्घटना भएको जनाइएको छ

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको रु नौ

अफ्रिकी मुलुक युगान्डामा भाेजपुरका एक युवाको हत्या भएकाे छ । युगान्डाको कागुम्बा सुगर फार्म कामुलीमा सुपर्भाइजरको रुपमा कार्यरत षडानन्द नगरपालिका केउरेनीपानीका ३६ बर्षिय सिताराम बुढााथोकीको हत्या भएको हाे
आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ८ मझौवाका ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीया निरोदेवी राय रहेका छन्

संखुवासभामा अरुण नदी थुनिदा बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको स्थानीय अधिकारीले बताएका छन् । संखुवासभाको हटिया स्याक्सिलागोलामा अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास भएकाले