प्रदेश

बरुण नदीमा बाढी आएपछि अरुण नदी थुनियो

बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिएको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो

भोजपुरमा इजाजत नलिई सूर्तीजन्य पदार्थ विक्री वितरण

कानुनतः व्यवसाय दर्ता गरि आन्तरिक राजश्व कार्यालयबाट इजाजत लिनुपर्ने व्यवस्था भएपनि आज विहान भोजपुर सदरमुकाममा अनुगमनको क्रममा इजाजत विना नै विक्री वितरण भएको भेटिएको हो

पत्रकार महासंघ भोजपुरमा श्यामकृष्ण, कुन पत्रकार के–के भए ? (सूचिसहित)

नेपाल पत्रकार महासंघ भोजपुर शाखाको पाचौं जिल्ला अधिवेशनले श्यामकृष्ण दाहालको नेतृत्वमा ९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ

पर्वत र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

पुलैपुलको जिल्ला पर्वतमा फेरि अर्को अग्लो मुलुककै नमुना पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङको सदरमुकाम बागलुङबजार र पर्वतको सदरमुकाम कुश्मा नगरपालिका–१ पाङ जोड्ने पुलको निर्माण कार्य सुरु

चट्याङ लागेर दुई महिलाको मृत्यु

चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ

आगलागीबाट १५ लाखको क्षति

सत्तरीको पोर्ता गाविस–६मा गए राति आगलागी हुँदा करिब रु १५ लाखको क्षति भएको छ । स्थानीयवासी सतयदेव पघैया यादवको गहुँ दाइ गर्ने क्रममा थ्रेसरबाट सल्केको आगोले निजको चार कोठे पक्की

भोजपुरमा मैयुङ–स्काई दौड सुरू

शुक्रबारदेखि भोजपुरमा पहिलो पटक मैयुङ– स्काई दौड प्रतियाेगिता सुरू भएकाे छ । शुक्रबारबाटै सुरू भएकाे मैयुङ–हाँसपाेखरी महाेत्सवकाे अवसर पारेर प्रतियाेगिता सुरू भएकाे हाे

अरूण नदीमा डुबेर बालकको मृत्यु

धनकुटाकाे महालक्ष्मी नगरपालिका–५ लेगुवाका १२ वर्षीय बालकको अरुण नदीमा डुबेर मृत्यु भएको छ

उदयपुरमा पौडी खेल्दा युवकको डुबेर मृत्यु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ११ सङ्गम टोलका एक युवकको आज ३ः०० बजे स्थानीय चप्पन खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर मृत्यु भएको छ

भोजपुरको छिनामखुमा अागलागी, एक घर जलेर नष्ट

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका वडा नं २ मा आज दिँउसो आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आगलगीबाट विचन्द्र राईको घर जलेको स्थानीय सुमन प्रधानले जानकारी दिए