
मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना छब्बिसे भन्ने ठाउँबाट सोमबार उद्धार गरेको माइती

सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६

ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पदमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको छ । पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्लामा हालसम्ममा चार लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता

भाेजपुरकाे साल्पासिलिछाे गाउँपालिका कार्यालयको उद्घाटन भएकाे छ । कार्यालयको उद्घाटन निमित्त कार्यकारी अधिकृत सागरमणी गाैतमले गरेका हुन् । पूर्ववर्ती दोभाने, खाटाम्मा, चौकीडाँडा र कुलुङ गाबिस मिलाएर साल्पासिलिछो गाउँपालिका बनेको हो।

धेरै वर्षपछि यहाँ हिउँ परेको छ । करिब एक दशकपछि परेको हिउँ र असिनाका कारण स्थानीयवासीको जनजीवन प्रभावित बनेको छ । असिनाले आलु, तरकारी तथा मकै बालीमा क्षति पुर्याएकाे किसान

गाउँपालिकाकाे केन्द्र प्याउलीमा एक औपचारिक समारोहका बीच निमित्त कार्यकारी प्रमुख लेखराज तिम्सिनाले अरुण गाउँपालिकाको कार्यलयको नामपाटीमा भएको नाम र स्थापना मिति पढेर उदघाटन गरेका हुन्

जिल्ला शिक्षा कार्यालय भोजपुरका अनुसार नियमिततर्फ दुईहजार नौसय ८१ विद्यार्थी परीक्षामा सामेल भएका हुन् । त्यसमध्ये एक्जाम्टेडतर्फ दुईसय ६२ र ग्रेडवृद्धितर्फ दुईसय ५६ विद्यार्थी

झापाको बिर्तामोडमा आजदेखि आँखा रोग विशेषज्ञहरुको त्रिदिवसीय राष्ट्रिय सम्मेलन हुने भएको छ । मेची आँखा अस्पतालको आयोजनामा हुने