प्रदेश

साउदीको जेलमा यातना भोग्दै नेपाली युवा

यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका

पौवादुङमा गाउँपालिका उद्घाटन

बुधबार अपरान्ह पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा एक औपचारिक समारोहका बीच उपस्थित मध्येका ७५ वर्र्षीय वयोवृद्ध यमबहादुर खड्काद्वारा पौवादुङमा गाउँपालिका कार्यालयको नामपाटीमा भएको गाउँपालिकाको नाम र स्थापना मिति पढेर उद्घाटन गरिएको

दिक्तेल बजारको आठ टन फोहोर उठ्यो

स्वच्छ र सुन्दर नगरपालिका’ अभियानअन्तर्गत मङ्गलबार प्रशासन, जिल्ला समन्वय समिति र रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त पहलमा उक्त परिमाणको फोहोरमैला हटाइएको ह

भोजपुरका अग्नी पीडितलार्इ कोरियामा रहेको भोजपुरेहरुको सहयोग

भोजपुरका प्राकृतिक प्रकोप तथा अग्नी पीडितलाई राहत रकम वितरण गरिएको छ । भोजपुर परिवार दक्षिण कोरियाले राहत वितरण गरेको हो

भाेजपुरका गाउँपालिकामा काे–काे भए निमित्त प्रमुख ?

जिल्ला विकास समिति र गाँउ विकास समितिहरु खारेज भएसँगै सङ्घीय संरचना अनुसार नयाँ ७ सय ४४ स्थानीय तह सोमबारदेखि

औषधि खुवाउन एक वर्ष समय थप

जिल्लाका दुई नगरपालिकामा हात्तीपाइले रोगको सङ्क्रमण देखापरेको भन्दै छ वर्ष खुवाउने औषधि अवधि पूरा भएपनि एक वर्ष थप हुने भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले

मैयुङ–हाँस पोखरी महोत्सबकाे तयारी तिब्र

मैयुङ–हाँस पोखरी महोत्सब २०७४ को आर्थिक सहयोग तथा प्रचार प्रसार गर्ने उदेश्यका साथ आज राजधानीमा बृत्तचित्र प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । तिम्मा सरोकार समाज काठमाडाैंको आयोजनामा भएको

हुम्लामा दुई फिट हिमपात

हुम्ला जिल्लामा दुई फिट हिमपात भएको छ । गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा अत्यधिक चिसो बढेको छ

एसएसबी पीडितले क्षतिपूर्ति पाएनन्

सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन्

बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी