प्रदेश

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्रीको दिन पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’ फेला परेको छ । नेपालगन्जको जमुनाह क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अवैध भारतीय कुखुराको ‘अण्डा’ विभिन्न पसलहरुबाट फेला परेका

अन्नपूर्ण गाउँपालिकाबाट करिब ४ करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन

मधेसमा रास्वपालाई ठुलो झट्का, प्रदेशकी संस्थापक सभापति शर्माले त्यागिन पार्टी

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छिन् । संस्थापक सभापति शर्माले आज बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने

यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

बनेपा । बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । बुधबार बिहान बागमती प्रदेश–०१– ००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा स्कुटरलाई ठक्कर

तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सरकारी ठगीसम्बन्धी मुद्दाको तारिख बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका छन् । मंगलबार चितवनबाट लामिछाने सिधै काठमाडौं जिल्ला अदालत पुगेर तारिख

फिल्डमा खटिन नपाउँदै आन्दोलनमा निर्वाचन प्रहरी

काठमाडौंं । जिल्ला प्रशासन कार्यालय हुम्लामा निर्वाचन प्रहरीहरू (म्यादी प्रहरी)ले नाराबाजी गरेका छन् । सेवा सुविधामा असन्तुष्टि जनाउँदै उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । प्रमुख

उत्कृष कार्य गर्ने तीन जना प्रहरी अधिकृत पुरस्कृत

काठमाडौं । उत्कृष्ट कार्य गर्ने तीन जना प्रहरी अधिकृतहरु पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई, डीएसपी कौशल कुमार बुढाथोकी र प्रहरी वृत्त सिंहदरबारका

काठमाडौं उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा, सचेत रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार बढ्दै गएको छ ।सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क ९एक्युआई० आज मध्याह्नसम्म १९१ पुगेको छ। योससँगै आज काठमाडौं उपत्यकाको वायु प्रदूषण