प्रवास

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

काठमाडौं । युक्रेनको सेनाको कब्जामा रहेका दुई नेपालीलाई नेपाल फर्काइँदैछ। लामो समयदेखि युक्रेनको कब्जामा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी स्वदेश

बेलायतमा नेपाली मेला : १० हजारले गरे अवलोकन

बेलायत । बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।   नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो ।  आइतबार सम्पन्न

क्यानडा नेपालको भरपर्दो मित्र होः राजदूत पौड्याल

काठमाडौँ, २ भदौ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले पौड्याल क्यानडा नेपालको भरपर्दो मित्र भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीसँग लगानी प्रवर्द्धनसम्बन्धी महासङ्घका कार्यकारी निर्देशकको भेट

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व महासङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

पत्रकार महासङ्घ युकेले मनायो १४औँ वार्षिकोत्सव

लन्डन । नेपाल पत्रकार महासङ्घ युकेले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित आइतबार आयोजित कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल पत्रकार महासङ्घ केन्द्रीय

बिचौलियासँगको सेटिङमा भूमिमन्त्रीले गरे मध्यरातमा मालपोत कार्यालय प्रमुखहरुको सरुवा

काठमाडौं । पोखरा बाटुलेचौरस्थित लिचीबारीको १ सय ३५ रोपनी जग्गा काण्डमा मुछिएका भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जाँदाजाँदै काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखहरु हेरफेर गरेका छन्

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

काठमाडौँ, १३ साउन । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित हुनुभएको छ । मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उहाँ निर्वाचित हुनुभएको हो । खोटाङमा

एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन

बेलायत । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई