
काठमाडौँ,१८वैशाख । २५७० औँ बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले विशेष कार्यव्रmमको आयोजना गरेको छ । सो अवसरमा नेपाली राजदुतावासकी कार्यवाहक राजदूत श्रीमती रोशन खनालले शाक्यमुनि बुद्धको जन्म, ज्ञान प्राप्ति र

काठमाडौं २ बैशाख । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १२८ जना नेपालीलाई आममाफी दिएको छ। पवित्र रमजान महिनाको अवसर पारेर १२८ जना नेपाली कैदीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौँ । नेपाल फर्किन चाहने नेपालीका लागि युएईको अबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार नयाँ सूचना दिएको छ। मङ्गलबार बनाएको गुगल लिङ्कमा समस्या भएको भन्दै दूतावासले नयाँ सूचना सार्वजनिक गरेको हो। मङ्गलबार सार्वजनिक

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि

काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्म संस्कृतिको जगेर्ना गर्दै हर्षोल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् । हाम्रो क्लब–अस्ट्रेलियाले फागु पूर्णिमाको उपलक्ष्यमा सिड्नीमा आयोजना गरेको फागु उत्सवमा बालबालिका, युवायुवती

लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल–पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुनेछ

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका केही ठाउँमा तुवाँलो लागेको भने गण्डकी, कर्णाली र सुदूरपश्चिम

काठमाडौँ २ फागुन । संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले भोग्नुपरेका शारीरिक तथा मानिसक समस्यामा केन्द्रित रहेर अन्तरक्रिया सम्पन्न गरेको छ । श्रमिकहरूले भोग्नुपरेका शारीरिक तथा मानसिक स्वास्थ्य

लन्डन, माघ २० । बेलायत पढ्न पुगेका एक नेपाली विद्यार्थीको निधन भएको छ । सप्तरीको हनुमाननगर, कंकालिनी–१० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको

अमेरिका । सात महादेशमा सात दिन लगातार सञ्चालन हुने ‘वल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुनुहुने भएको छ । ३१ जनवरी २०२६ मा अन्टार्टिकाबाट सुरु भएर