
बेलायत । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई

बेलायत । अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित हुनुभएको छ । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि

काठमाडौं । अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थीको कार दुर्घटनामा परेर मृत्यु भएको छ । अमेरिकाको लुजियाना विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो । उनको नेपालको

काठमाडौं, असार ३० । गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा मिनबहादुर श्रेष्ठ चयन भएका छन् । संघको एघारौं महाधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । आइतवार सम्पन्न

काठमाडौँ, २५ असार । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको अध्यक्षमा डिलाराम चापागाईँ निर्वाचित हुनुभएको छ । मङ्गलबार राजधानी ओस्लोमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार

लिस्बन (पोर्चुगल), २३ असार । युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने भएको छ । धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलको आयोजनामा यही जुलाई १३ तारिखका

काठमाडौँ, २२ असार । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

मेड्रिड (स्पेन), १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गर्नुभएको छ ।

काठमाडौँ, १७ असार । इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको ओपेरा हाउसमा ‘फेसेस फ्रम नेपाल’ नामक तीन दिवसीय फोटो प्रदर्शनी आयोजना गरिएको छ । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार

सेभिया (स्पेन), १६ असार । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि