प्रवास

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

सेभिया (स्पेन), १६ असार। संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

५ सय ४४ नेपाली साउदीको जेलमा, अधिकांशमा रक्सी सेवन र बिक्री वितरणको अभियोग

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका अधिकांश नेपाली रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् । साउदीको कानुनविपरीत गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ५ सय ४४

अमेरिकाबाट डिपोर्ट भएका ३७ जना : एक जनाबाहेक अरुसँग पासपोर्ट भेटिएन

काठमाडौँ । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर काठमाडौँ आइपुगेका ३२ जनालाई प्रहरीले सामान्य सोधपुछ पछि घर पठाएको छ । आइतबार राति ३२ जना पुरुष र ५ जना महिला त्रिभुवन

हैदराबादमा प्रेमिकाको बिभत्स हत्या, शव लगेजमा हालेर फालेको आरोपमा नेपाली युवक पक्राउ

काठमाडौं । भारतको हैदराबादमा आफ्नै प्रेमिकाको विभत्स हत्या गरेको आरोपमा एक जना नेपाली युवक पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यम इण्डिया टुडेका अनुसार लिभिङ टुगेदरमा रहेकी नेपाली प्रेमिका ३३ वर्षीया तारा

अमेरिकाले चार दर्जन नेपालीलाई डिपोर्ट गर्‍यो, चार्टर्ड विमानमार्फत आजै काठमाडौं ल्याएर छाडिँदै

काठमाडौं । अमेरिकाले एकैपटकमा अहिलेसम्मकै धेरै नेपालीलाई डिपोर्ट गरेको छ । यो संख्या चार दर्जनको हाराहारीमा रहेको बताइएको छ । यसरी डिपोर्ट गरिएकाहरू अमेरिकाको चार्टर्ड विमानमार्फत आज आइतबार दिउँसो काठमाडौं

अमेरिकामा दुई बालबालिकासहित चारजना नेपाली मृत फेला

काठमाडौं । अमेरिकामा दुई बालबालिकासहित चार जना नेपाली गोली लागेको अवस्थामा मृत भेटिएका छन् । भर्जिनियाको मानेसार पार्क नजिक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार मृत भेटिएका

गैरकानुनी रूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा दिँदै साउदी सरकार

काठमाडौं । साउदीमा गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारले धमाधम एक्जिट भिसा पाउन थालेका छन् । रियादस्थित नेपाली दूतावासका काउन्सिलर कविराज उप्रेतीले दिएको जानकारी चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा

बार्सिलोनामा ‘सगरमाथा उत्सव’

लिस्बन (पोर्चुगल), १८ जेठ । ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा स्पेनमा विशेष कार्यक्रमका साथ ‘सगरमाथा उत्सव’ मनाइएको छ । स्पेनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विश्वको सर्वोच्च

भाषा साहित्यको उत्थानमा प्रवासको योगदान महत्वपूर्ण

मेरिल्याण्ड, १४ जेठ। अमेरिकामा बसोबास गर्दै आएका विभिन्न पेशा व्यवसाय तथा सेवामा कार्यरत व्यक्तित्वहरुले नेपाली भाषा, साहित्य, कला र सृजनात्मक शैलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसा

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

टेक्सस (अमेरिका), ५ जेठ । न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल डे परेड) मनाएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको नेपाल उत्सवमा नेपाली समुदायको