प्रवास

क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ

जाग्रेब । एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ । व्यापक आप्रवासन र घट्दो जनसङ्ख्याको सामना गरिरहेको ३८ लाख जनसङ्ख्या भएको युरोपियन

पोर्चुगलमा एक नेपाली युवक चार महिनादेखि बेपत्ता

लिस्बन, (पोर्चुगल)– वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवक चार महिनादेखि बेपत्ता भएका छन् । पोल्यान्ड हुँदै दुई वर्षअघि पोर्चुगल आएका कैलालीको धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा

साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने

काठमाडौं । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) बदल्न २ महिनाको समय (ग्रेस अवधि) पाउने भएका छन् । निर्धारित नियमहरुको पालना

न्युयोर्कमा खेलाडीको मिट एण्ड ग्रिट कार्यक्रम

काठमाडौँ, २१ कात्तिक। अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको स्वागतमा न्युयोर्कमा खेलाडीको मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेको छ । क्लबका

न्यूयोर्कमा दीपावलीको अवसरमा विद्यालय बिदा

न्यूयोर्क (अमेरिका), १४ कात्तिक । इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको दीपावली विशेष छ। न्युयोर्क

जलवायु न्यायका लागि विश्व समुदाय संवेदनशील बन्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

न्युयोर्क, ८ कात्तिक । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषको परिचालन प्रणालीलाई सरल र पहुँच योग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको

मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार

काठमाडौँ- मलेसिया रोजगारीका लागि जाने विदेशी कामदारको न्यूनतम पारिश्रमिकमा दुई सय रिंगेट बढ्ने भएको छ। मलेसिया जाने विदेशी कामदारले हाल न्यूनतम मासिक पारिश्रमिक १ हजार ५ सय रिंगेट थियो। आगामी

गैरआवासीय नेपाली नागरिकता लिएकाहरूको विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरेको छ । स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको

धौलागिरि आरोहणका क्रममा मृत्यु भएका रूसी नागरिकको शव ल्याइयो काठमाडौं

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच जना रुसी नागरिकहरूको शव काठमाडौं ल्याइएको छ। शव ९ दिनपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। सात हजार एक सय मिटर उचाइमा उनीहरू

पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा बिमोचन

काठमाडौँ । लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा बिमोचन गरिएको छ ।