
काठमाडौँ, ६ कात्तिक। काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि

वर्षौदेखि सडकबाट विमुख नागरिकलाई सहज बनाएको छ। तस्बिरः सुरेश आचार्य/रासस

पृष्ठभूमिमा सडक किनारमा धानखेती । तस्बिरः सुरेश आचार्य/रासस

गण्डकी ५ कात्तिक। झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु १ घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली

मनाङ ङिस्याङ गाउँपालिका-८ याकखर्कअन्तर्गत अन्नपूर्ण पदमार्गमा अवस्थित समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइँमा याकखर्कबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला । तस्बिर: नवीन लमिछाने/रासस

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङ्गौराका लोकेन्द्र रोका मगरको परिवार जलजला पुष्प फार्ममा बिक्रीका लागि सयपत्री फूलको माला उन्दै स्थानीय ।तस्बिर: सुशीला ओली/रासस

यमपञ्चक अर्थात् तिहारको मुख्य दिन लक्ष्मीपूजा आज देशभर दीपवली गरेर हर्षोल्लासका साथ मनाइँदैछ।

शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो बस्तीबाट देखिएको गाङताईकातोङ हिमाल । तस्बिरः हेमन्त केसी/रासस

लमजुङको मध्यनेपाल नगरपालिका–४, कुमाल टारको खेतमा धानको बिटो उठाएर कुनिउँ लगाउँदै किसान । तस्बिर: देवेन्द्र गुरुङ/रासस

पर्वतको जलजला गाउँपालिका–३ मल्लाजस्थित भुरतुलाबाट शुक्रबार बिहान देखिएको म्याग्दीको सदरमुकाम बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धार पनि हो । तस्बिरः सन्तोष गौतम/रासस