
बन्द भएको झण्डै सात महिनापछि भोजपुरमा हवाइ उडान शुरु भएको छ । मंगलबार विमानस्थलमा परीक्षण हवाई उडान भएको हो । मंगलबार तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । कस्तो

१. एटलेन्टिक ओसियन रोडः यो बाटो आइसल्याण्डको प्रर्यटकीय क्षेत्रमा पर्छ । यस बाटोमा कारमा यात्रा गर्न धेरै खतरा छ । यहाँको मृत्यु संख्या धेरै नै माथि छ । २. साउथ
भोजपुर, असार १ विमास्थल सञ्चालन भएको झण्डै ४० बर्षापछि भोजपुर विमानस्थलको स्तरोन्नति भइरहेको छ । यतिबेला जिल्लाको एकमात्र विमानस्थलको धमाधम काम भइरहेको छ भने स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ
भुकम्पसँगै ढलेका घर त ढलि नै गए चिराचिरा परेर लड्न बाँकी घरहरु भने यत्रतत्र छन् । जुन घरका कारण बस्न त स्थानीय सकेका छैनन् नै हिडहुडमा समेत जोखिम हुन् थालेको

नेपाली सेनाको भोजपुर सदरमुकामस्थित गोरखबहादुर गणले जिल्लाको भुकम्पपीडितहरुका लागि अस्थायी घर बनाइदिन थालेको छ । सेनाले भुकम्पले घर भत्काएकाहरुकाे अस्थायी घर बनाइदिन थालेको हो ।
भुकम्पीय विपत्तिको निवारण र शान्तिको कामना गर्दे शनिबार भोजपुर सदरमुकामका शान्ति यज्ञ गरिएको छ । सदरमुकास्थित सिद्धकाली मन्दिर परिसरमा ब्राम्हण विधिद्धार भव्य यज्ञ लगाइएको हो ।
भोजपुुर सदरमुकाममा अहिले भर्खरै आगलागि भएको छ । नगरपालिका–७ सातधारा छेउमा रहेको होटलमा अहिले विहान ९ः१५ मा ग्याँसको सिलिण्डर लिक हुँदा आगलागि भएको हो ।

धेरैले भन्ने गर्छन् – तस्बिर आफैँ बोल्छ । त्यसैले त एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ । तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखि नभई सुखै पाउँदैनन्।


सुन्तलाका लागि भोजपुर विस्तारै पकेट क्षेत्र बन्दै जान थालेको छ । सुन्तलाबाट भोजपुरमा बर्षनी करोडौं रकम भित्रिने क्रम जारी छ । बर्षेपिच्छे सुन्तला खेती गर्ने कृषको संख्या थपिदो छ ।