मनोरन्जन

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडाैं । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई लिएर निर्माण घोषणा गरिएको यस फिल्ममा अब प्रियना आचार्य (मुन्नी)

अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट: ‍मृत्युको कारण हृदयाघात

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको निधन हृदयाघातबाट भएको रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज बिहान शवको पोस्टमार्टम भएको र पोस्टमार्टमले थापाको निधन हृदयाघातबाट भएको देखाएको जनाइएको

१८औँ मिस तामाङ बनिन् साम्राज्ञी मोक्तान

काठमाडौँ, माघ १८ । १८औँ मिस तामाङको ताज काठमाडौँ बौद्धकी साम्राज्ञी मोक्तानले पहिरेकी छिन् । शनिवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै मोक्तानले

भारतीय कलाकारको टोली मुस्ताङमा

मुस्ताङ । भारतीय गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्न भारतीय कलाकारको टोली आज बेनी–जोमसोम सडक मार्ग हुँदै मुस्ताङ आइपुगेको छ ।  नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा दूतावासका चार जना प्रतिनिधिसहित भारतीय

‘द राजा साब’ले नेपालमा कति कमायो ?

मुम्बई । सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ले विश्वभर सोचेजस्तो व्यवसाय गर्न सकेको छैन, त्यसको प्रभाव नेपालमा पनि परेको छ । फिल्मले नेपालमा अहिलेसम्म डेढ करोड बढी मात्र व्यवसाय गर्न

‘रेस ४’मा देखिएलान् अक्षय खन्ना ?

नयाँ दिल्ली । फिल्म ‘धुरन्धर’मा बलिउड अभिनेता अक्षय खन्नाको अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ । यससँगै उनका आगामी प्रोजेक्टहरूलाई लिएर विभिन्न अड्कलबाजी पनि सुरु भएका छन् । पछिल्ला दिनमा अक्षय

‘सुन मायालु’ बाेलको भिडियो सार्वजनिक

काठमडौँ गायक तथा संगीतकार  नागेन्द्र श्रेष्ठको सुन मायालु बोलको  गीतको भिडियो रिलिज भएको छ। जसमा गायिका  शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको छ। लोक पप शैलीमा तयार गरिएको  भिडियोले राम्रो

‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि–२०८२’ जारी

काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र जाँच पासका लागि ‘चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि–२०८२’ जारी गरेको छ ।  समितिले गत पुस २ देखि लागू गरेको ‘चलचित्र जाँचसम्बन्धी

भोलिदेखि चौधौँ ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन तथा विलक्षण क्रिएसन प्रालिको आयोजनामा ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १४औँ संस्करण भोलिदेखि चार दिनसम्म काठमाडौँमा सञ्चालन गरिने भएको छ ।  चाबहिलस्थित

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ धमाकेदार रूपमा फर्किने तयारीमा छ । यशराज फिल्म्सले फेब्रुअरी २७ मा रिलिज हुने भनिएको रानी मुखर्जी अभिनीत ‘मर्दानी ३’ को