मनोरन्जन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । उनि ४ जनवरी १९८३ भारतको दार्जिलिङमा नेपाली

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

काठमाडौँ । गीतकार तुलसीप्रसाद ढकालको गीति एल्बम ‘हिमाली सुस्केरा’ आज लोकार्पण गरिएको छ ।  पेसाले शिक्षक ढकालको शब्द रहेको राष्ट्रप्रेम र मातृभूमिप्रतिको माया झल्किने उक्त एल्बम उहाँको पहिलो औपचारिक गीति कृति

‘स्प्लिट्सभिल्ला’ र ‘बिग बोस’ बाट चर्चित बनेका जय दुधाने विमानस्थलबाट पक्राउ

मुम्बई । ‘स्प्लिट्सभिल्ला १३’ का विजेता तथा ‘बिग बोस मराठी ३’ का उपविजेता चर्चित इन्फ्लुएन्सर जय दुधानेलाई मुम्बई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। ५ करोड भारु ठगी गरेको आरोपमा उनलाई

सलमानलाई ‘गुन्डा’ भनेको भन्दै निर्देशक कश्यपविरुद्ध प्रहरीमा उजुरी

काठमाडाैँ। बलिउड अभिनेता सलमान खानका एक प्रशंसकले फिल्म निर्देशक अभिनव कश्यपविरुद्ध मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा उजुरी दर्ता गराएका छन्। ‘दबंग’ चलचित्रका निर्देशक समेत रहेका कश्यपले हालैका अन्तर्वार्ताहरूमा सलमान खानमाथि लगाएका

रक्तदान सम्बन्धी विभिन्न जागरण गीतहरूको लोकार्पण

काठमाडौँ । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौँले आज रक्तदान सम्बन्धी विभिन्न जागरण गीतहरूको लोकार्पण गरेको छ । रक्तदान सम्बन्धी समाजमा जागरण फैलाउने उद्देश्यले जागरण गीतहरू तयार गरिएको र काठमाडौँमा आज आयोजित

अमर न्यौपानेको कृति ‘सेतो धरती’ नाटकमा मञ्चन हुँदै

काठमाडौँ । नेपाली साहित्यको चर्चित कृति ‘सेतो धरती’ अब नाटकमा हेर्न पाइनेछ । मदन पुरस्कार समेत विजेता यो कृतिलाई ‘कान्तिपुर थिएटर’ले नाटकमा मञ्चन गर्न लागेको हो । थियटरले आफ्नो चौथो

मैथिली फिल्म “कलकतियावाली” प्रदर्शनको तयारीमा

जनकपुरधाम । मैथिली भाषा र संस्कृतिको उत्थानमा टेलिसिरियल मार्फत सक्रिय रहेको मिथिलाका प्रसिद्ध कलकतीया बाली समूहले पहिलो पटक ठुलो पर्दाकाे “कलकतियावाली” फिल्म निर्माण गरेर प्रदर्शनको तयारी गरेको छ । आउन

अभिनेत्री पूजा शर्मा आज विवाह बन्ध्नमा बाँधिदै

काठमाडौँ । अभिनेत्री पूजा शर्मा आज प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिन लागेकी छन् । विवाह समारोह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फच्र्युनमा आयोजना गरिएको छ । विवाह समारोहमा दुई

नेता नैनसिंह महरको गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लेखक नैनसिंह महरको शब्दमा तयार गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’सार्वजनिक भएको छ। प्रमोद खरेलको स्वर,  हरि लम्सालको संगीत रहेको  देशभक्ति गीतको भिडियोमा राजेश

‘गाउँछ गीत’काे अडिसन सुरू, विजेताले २५ लाख पुरस्कार पाउने

काठमाडौँ १३ मङ्सिर । गायन रियालिटी शो ‘गाउँछ गीत’ को घोषणा भएको छ ।आयोजक एच एस साइनाले शनिबार राजधानीमा पत्रकार सम्मेले गरी शो को डिजिटल अडिसन सुरू भएकाे घोषण गरेको