मुख्य समाचार

काठमाडौँ र ललितपुरका झन्डै १ सय ठाउँमा ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ। आज काठमाण्डौ र ललितपुरका झन्डै १ सय ठाउँमा ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ । स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन्। रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। तदर्थ समिति बनेपनि गण्डकीका

उत्पादनको मूल्य बढ्यो, दूधको भाउ बढेन

विराटनगर। दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनामा पछिल्लो समय दुग्धजन्य पदार्थको बिक्री र आम्दानीमा वृद्धि भएको छ। गर्मी मौसम सुरु भएसँगै दही र आइसक्रिमजस्ता उत्पादनको माग बढेपछि

डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती

पाँचथर । सडक पुल नभएका नदी तथा खोला बनाइएका अस्थायी डाइभर्सनलाई पटकपटक बाढीले बगाउने गरेपछि यात्रीलाई सास्ती हुने गरेको छ । यहाँका मुख्य सडकहरूमा बनाइएका अस्थायी डाइभर्सन वर्षासँगै आउने बाढीले

१० जना जनप्रतिनिधिलाई पदमुक्त गर्न नेकपाको सिफारिस

सप्तरी। नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोपमा १० जना जनप्रतिनिधिलाई कारबाही गरी पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ। पार्टीका

पुन:बढ्यो अण्डाको नयाँ मूल्य

चितवन। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । संघको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

श्रीमतीको हत्या अभियोगमा ‘नेपाली ब्रो’ पक्राउ

काठमाडौँ। सामाजिक सञ्जाल टिकटकमा नेपाली ब्रोको रूपमा परिचित कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उनी आफ्नै श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा गएराति पक्राउ परेका हुन्

अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा सस्तिए

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको

चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड

कञ्चनपुर । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ । नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम

न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम