मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको व्यङ्ग्यात्मक स्टाटस: ‘मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्। शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

हुम्ला। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै

रास्वपा दाङको सभापतिमा किरण खनाल निर्वाचित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम जिल्ला अधिवेशन बाट दाङको लमहीबाट प्रतिनिधित्व गर्ने ३४ वर्षीय युवा किरण खनाल निर्वाचित भएका छन्। जिल्ला सभापतिमा चार जना आकांक्षी देखिएपछि नेतृत्व चुन्न मतदान

मलामी बोकेको ट्याक्टर दुर्घटना, ११ घाइते

स्याङ्जा। कालीगण्डकी गाउँपालिका –४ बनकसी रुद्रबेणी सडक खण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। मलामी गएर फर्कने क्रममा

अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको नेपाली मूल्य स्थिर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरलगायत धेरैजसो विदेशी मुद्राको भाउ स्थिर देखिएको छ। राष्ट्र बैंकका अनुसार

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम

साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम

बिम्स्टेक क्षेत्रीय सहकार्यको गतिशील मञ्च : प्रधानमन्त्री शाह

काठमाडौँ, २३ जेठ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहकार्यको गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा

जिल्ला अधिवेशनअघि रवि लामिछानेको आह्वान : ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आयो

काठमाडौँ, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पणका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ। पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, २३ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भारतीय सञ्चारमाध्यम ‘एनडिटिभी’सँगको विशेष संवादमा मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र