मुख्य समाचार

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग,

धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश

काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको

जेनजीद्वारा संविधान संशोधन कार्यदलले बोलाएको बैठक बहिष्कार, सरकार एकलौटी ढंगले अघि बढेको आरोप

काठमाडौं । जेनजी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठक बहिष्कार गरेका छन् । संविधान संशोधन कार्यदलले जेनजीका तर्फबाट २० जना जेनजी अभियन्ताहरूलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि आमन्त्रण गरेको थियो ।

नैतिकताको आधारमा प्रधानमन्त्री बालेनले राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीव्र आलोचना गर्दै संसद्‌प्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । शुक्रबार जारी विज्ञप्तिमार्फत साम्पाङले प्रधानमन्त्री शाहले

कांग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अद्यावधिक गर्नुपर्ने, अनलाइनबाटै फारम भर्न सकिने

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको

हर्कले फेरि मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ। सभामुख राम अशिष यादवले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज

वाणिज्य बैकहरूले सार्वजनिक गरे जेठको ब्याजदर

काठमाडौं, १ जेठ। वाणिज्य बैकहरूले चालू आर्थिक वर्षको जेठ महिनाका लागि व्यक्तिगततर्फ निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। उनीहरुले जेठ महिनाको लागि औसत चार दशमलव ३४ प्रतिशत ब्याजदर कायम गरेका

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

नयाँ दिल्ली । भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले वृद्धि भएको छ । मूल्यवृद्धिसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेलको मूल्य पनि

करेन्ट लागेर प्राविधिकको मृत्यु, अनुसन्धानका लागि छानबिन समिति

काठमाडौँ, १ जेठ। कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ। इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत