मुख्य समाचार

सांसद झाँक्रीले भनिन्- सरकारले निजी क्षेत्रलाई सहज वातावरण दिनुको सट्टा त्रास सिर्जना गर्‍यो

काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले सरकारले निजी क्षेत्रलाई सहज वातावरण दिनुको सट्टा त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले

शैक्षिक विकासमा विश्व बैंकले सघाउने

काठमाडौँ । विश्व बैंकले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा यहाँस्थित विश्व बैङ्कका देशीय निर्देशक डेभिड

सुकुमबासीलाई थप पीडा नदेउ, बासको सुनिश्चितता गरेर मात्र डोजर चलाऊ : सांसद चौधरी

काठमाडौँ । नेकपा (एमाले) की सांसद पूजा चौधरीले सुकुमबासी बस्तीहरू हटाउनुअघि उनीहरूको वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले काठमाडौँ उपत्यकाका सुकुमबासीहरूको अवस्था अत्यन्त

एमाले सचिवालय बैठक शनिबार

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शनिबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्नेगरी बैठक बोलाएका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बैठकको मिति

लालपुर्जा नपाउन्जेल सुकुमबासीलाई मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

काठमाडौँ । सरकारले वास्तविक सुकुमबासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

प्रधानमन्त्रीको अनुपस्थितिमै प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

काठमाडौं। प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति बिनै सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्का दुवै सदनको

कांग्रेसले भन्यो– संसद् मन लागे आउन चिया चौतारी हैन, प्रधानमन्त्री नआएसम्म विरोध जारी रहन्छ

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभए संसद्मा विरोध जारी रहने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको

रास्वपा संसदीय दलका नेता पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरेका छन् । वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले दिएको अभिव्यक्ति हटाउन

प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक जारी छ । सिंहदरबास्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११/१५ देखि बैठक बसिरहेको छ । बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते

गैरकानूनी सम्पत्तिबारे उजुरी दिन आह्वान, क–कसले बुझाउनुपर्छ सम्पत्ति विवरण ?

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सर्वसाधारणलाई सार्वजनिक पदाधिकारीहरुले गैरकानूनी रुपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिनआग्रह गरेको छ । सम्पत्ति छानबिन आयोगले विहीबार गोरखापत्रमा एक सूचना जारी गरी भ्रष्टाचार वा अरु