मुख्य समाचार

नेपालमा हालसम्म हान्टाभाइरसको संक्रमण पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म हान्टाभाइरसको कुनै पनि संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ। पछिल्लो समय यस भाइरसका बारेमा भइरहेका विभिन्न चर्चा र आशंकाका बीच मन्त्रालयले एक आधिकारिक

कालिमाटीमा तरकारीको मूल्य?

काठमाडौँ, ३० वैशाख। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ‍९बुधबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ८५, सानो लोकल गोलभेँडा

भरतपुरस्थित स्कुल अफ हेल्थ साइन्समा डिप्लोमा तहका विभिन्न कार्यक्रममा भर्ना खुल्यो

चितवन, ३० वैशाख। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक शिक्षालय स्कुल अफ हेल्थ साइन्स, भरतपुरले शैक्षिक सत्र २०८३–०८४ का लागि डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको भर्ना प्रक्रिया सुरु गरेको

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको मृत्यु

संखुवासभा, ३० वैशाख। मकालु हिमाल आरोहण गरी फर्किने क्रममा हिमपहिरोमा परी एक अमेरिकी आरोहीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार मकालु गाउँपालिका–२ क्षेत्रमा पर्ने मकालु

डोनाल्ड ट्रम्प चीन प्रस्थान

काठमाडौँ, ३० वैशाख। अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रस्थान गरेका छन्। त्यसअघि उनले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताएका छन्। ट्रम्पले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, ३० वैशाख। संघीय संसद्, राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल

बाजुरामा ढुंगाले लागेर वडा सदस्यको मृत्यु

बाजुरा । जिल्लाको बूढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३, ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी

जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी

काठमाडौँ, ३० वैशाख। जलस्रोतको व्यवस्थापनलाई संघीय संरचनाअनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन

काठमाडौँबाट १०५ सडक मानवको उद्धार

काठमाडौँ, ३० वैशाख। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका विभिन्न स्थानमा सडकमा मागि खाई हिँड्ने सयौँ जना नागरिकको उद्धार गरिएको जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी मातहत रहेका जिल्ला

आईपीएलमा हैदरावादलाई गुजरातको जित

काठमाडौँ, ३० वैशाख। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै गुजरातले लगातार