मुख्य समाचार

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जबाफ दिने

काठमाडौँ, ३० वैशाख। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि

बक्यौता नतिर्नेको ठेकेदारको सेवासुविधा रोकियो

कैलाली । भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको आन्तरिक आयस्रोतका रूपमा रहेको तालतलैया ठेक्कामा सञ्चालन गरेर बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोक्का गरेको हो । नगरपालिकाको

पर्यटक सवार बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ, ३० वैशाख। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट एक वृद्धको मृत्यु भएको छ। मंगलबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी

काठमाडौँमा आज पनि पानी पर्छ

काठमाडौँ, ३० वैशाख। काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना रहेको छ। मौसम विभागका अनुसार काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

काठमाडौँ, २९ वैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

अर्घाखाँची, २९ वैशाख। अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुडुलेमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । सन्धिखर्क–घुम्ती–तानसेन सडकखण्डअन्तर्गत कुरुलेफाँट नजिक भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको

हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त

काठमाडौँ, २९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ । सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई पदमुक्त गर्नुभएको हो ।  राष्ट्रपति कार्यालयका

विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

काठमाडौँ, २९ वैशाख । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो ।  वर्षाले प्रभावित खेलमा

मधेश प्रदेशमा राप्रपाको रिक्त सिटमा ठाकुर सांसद सिफारिस

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेश प्रदेशमा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा महोत्तरीकी सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ। यसअघि सांसद रहेकी कञ्चन विच्छाले अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टीले फिर्ता

सेनाको भूमिबारे बादलले उठाए गम्भीर प्रश्न, रास्वपा र राप्रपाले जनाए आपत्ति

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ। मंगलबार पार्टीको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता बादलले सेनाको