मुख्य समाचार

अब सार्वजनिक बिदामा काम गरेपछि प्रहरीलाई ‘सट्टा बिदा’

तेह्रथुम । प्रहरी कर्मचारीहरूको बिदा व्यवस्थापनसम्बन्धी लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ । प्रहरी नियमावली, २०७१ मा रहेको व्यवस्थालाई व्यवहारमै लागू गर्दै

प्रतिपक्षलाई रास्वपाको प्रश्न- विगत ३७ वर्षमा जनतामाझ गरेका कति बाचा पूरा गरियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संसदीय दलका उपनेता गणेश पराजुलीले आफ्नो पार्टीले निर्वाचनमा जनतामाझ गरेका बाचाबारे स्मरण रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताले

पुराना पार्टी र नेता सबै उस्तै हुन भन्ने भाष्य गलत: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो भनेका हुन् । उनले भने- ‘बाहरिबाट

तत्काल प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले व्यङ्ग्य गर्दै प्रधानमन्त्री बालेन शाहको तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै नेता आङ्देम्बेले आफ्नै सरकारको

संसदमा निदाएको विषयबारे अर्थमन्त्री वाग्ले भन्छन्- मोबाइलमा इमर्जेन्सी म्यासेज हेरिरहेको थिएँ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्‌मा निदाएको भन्दै भिडिओहरु भाइरल भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन् । अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले आफैंले प्रसंग निकालेर उक्त विषयबारे स्पष्टीकरण

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसको अवरोध, संसद् बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले संसद्

जेनजी आन्दोलन नभएको भए हामी साँच्चिकै भड्खालोमा जाकिने रहेछौँ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन’ लाई सकारात्मक हस्तक्षेपका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको बताएका छन् । मंगलबार अर्थसमितिमा पूँजीबजारमा रहेका विकृतिबारे बोल्दै उनले

‘प्रचण्ड’सहित शीर्ष नेताहरूले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा बोल्ने भएका छन्। दिउँसो १ बजे बस्ने संसद बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतले सम्बोधनका लागि प्रचण्डले विशेष समय माग

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो । सो क्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले राष्ट्रिय स्रोत अनुमान समितिले