मुख्य समाचार

संघीय मन्त्रालयहरूको संख्या घटाइयो, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा रहने

काठमाडौं । संघीय सरकारअन्तर्गत मन्त्रालयहरूको संख्या १८ वटा कायम गरिने भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएर १८ मा

प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक राईले खोजे प्रधानमन्त्री, उपस्थितीका लागि रुलिङ गर्न माग

प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक राईले खोजे प्रधानमन्त्री, उपस्थितीका लागि रुलिङ गर्न मागकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाएका छन् । आज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णयहरू

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले विद्युतीय सुशासन आयोग

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बुधबार बिहान १०ः३० बजे बस्नेगरी बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ । बैठकमा सरकारका नियमित

महेश बस्नेत भन्छन् – तत्कालिन मन्त्री खरेलको कार्यकालमा राज्यलाई अर्बौं घाटा भयो, सरकार किन मौन ?

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्ति हस्तान्तरण र लाइसेन्स खारेजपछि भएको प्रक्रियाबारे गम्भीर प्रश्न उठाएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले

पहिलो पटक संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, नीति तथा कार्यक्रममाथिका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ आज पहिलो पटक संसदको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यतालिका छ । आजको बैठकमा राष्ट्रपति रामचन्द्र

रूपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

भैरहवा, ३० वैशाख। होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रूपन्देही स्थापित बन्दै

बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा

काठमाडौँ, ३० वैशाख। बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५०६ राजस्व दाखिला भएको छ

रास्वपाले भुल्यो बाचापत्र

काठमाडौँ, ३० वैशाख। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै बाचा पत्र बिर्सिएको छ। भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६०

रास्वपाको पहिलो महाधिवेशन असार ६, ७ र ८ गतेका लागि प्रस्ताव

काठमाडौँ, ३० वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार पहिलो साता गर्ने प्रस्ताव पेस भएको छ। पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा सभापति रवि