मुख्य समाचार

चुनावी हारपछि खड्का भन्छन् – एकढिक्का भएर गएको भए ७० सिट आउथ्यो

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो निर्वाचनमा पार्टीको हारको मुख्य कारण विशेष महाधिवेशन भएको बताएका छन् । मंगलबार धुम्बाराहीस्थित स्मार्ट होटेलमा आयोजित आफ्नै समूहका नेताहरूको भेलामा समसामयिक

सरकारले दुई अध्यादेश ल्याउँदै, जारी गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष जारी

अर्थ सहसचिव पाण्डे भन्छन्- आगामी वर्ष बजेटको आकार बढाउने स्थीति छैन

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेले आगामी वर्ष ठुलो आकारको बजेट नआउने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित अर्थको अर्थ कार्यक्रमको ३३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पाण्डेले आगामी वर्ष

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको

जलेका गाडीकाे नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले गरे इन्धन दुरुपयोग

काठमाडौं । २३ र २४ भदौकाे जेनजी आन्दाेलनमन जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन दुरुपयोग गरेका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई

३.८५ प्रतिशत आर्थिक वृद्धि हुने, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । कार्यालयकारअनुसार चालु

नेकपाको कार्यविभाजनमा भीम रावलको असन्तुष्टि, सुदूरपश्चिमको इन्चार्ज नलिने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीमबहादुर रावल (भीम रावल) ले पार्टीले दिएको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । सोमबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले सबै

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा

पूर्वमन्त्री पाण्डे थप ८ दिन हिरासतमा रहने, ठेक्का अनियमितता सम्बन्धी अनुसन्धान तीव्र

काठमाडौं । ई-बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष एवम पूर्वमन्त्री विक्रम पाण्डे थप ८ दिन हिरासतमा रहने भएका छन् । सार्वजनिक खरिद प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी

टाउकोले टेकेर उल्टो गतिमा हिँडिरहेको सरकार गन्तव्यमा पुग्दैन: ऐन महर

कैलाली । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकार टाउकोले टेकेर उल्टो गतिमा हिँडिरहेको टिप्पणी गरेका छन्। मंगलबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले