
काठमाडौँ, १६ वैशाख। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी,

काठमाडौँ, १५ वैशाख। अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई दिएको छ। मन्त्रालयको निर्णयअनुसार ढकाललाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो। उनी यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा

काठमाडौँ, १५ वैशाख। नेपाली कांग्रेसले सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति जारी गरी संसद् स्थगित गरेर अध्यादेशमार्फत

काठमाडौं, १५ वैशाख। बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले

वीरगञ्ज १५ वैशाख। वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँच पास रोकिएको छ । भन्सार विन्दुमा आउने सामान तथा स्वदेशमा उत्पादन हुने सामानमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा आजदेखि आयातकर्ता

काठमाडौँ १५ वैशाख। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ ले आज वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूसँग छलफल गरेको छ। संविधान कार्यान्वयनको एक

काठमाडौँ १५ वैशाख। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। कार्यालयले अहिलेसम्म विभिन्न

ओखलढुंगा। ओखलढुंगास्थित चण्डेश्वरी माध्यमिक विद्यालयले रास्वपाका सांसद विश्वराज पोखरेलसँग सम्बन्धित घटनाबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ । सांसदलाई विद्यालय प्रवेशका क्रममा आवश्यक स्वागत नभएको विषयलाई लिएर उठेका प्रश्नपछि विद्यालय प्रशासनले

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले बोलाएको भेलामा पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भइरहेको छ । धुम्बाराहीमा जारी उक्त छलफल खड्काको ब्रिफिङपछि अहिले नेताहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो निर्वाचनमा पार्टीको हारको मुख्य कारण विशेष महाधिवेशन भएको बताएका छन् । मंगलबार धुम्बाराहीस्थित स्मार्ट होटेलमा आयोजित आफ्नै समूहका नेताहरूको भेलामा समसामयिक