मुख्य समाचार

महावीर पुनले सार्वजनिक गरे सम्पत्ति: २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन

काठमाडौं । पूर्वमन्त्री एवम प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले स्वस्फूर्त रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणअनुसार उनको कास्कीको

सशस्त्रका आइजीपी राजु अर्यालको बिदाइ शुक्रबार

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिदाइ शुक्रबार गरिने भएको छ । १८ वैशाख (शुक्रबार मध्यराति १२ बजे) मा सशस्त्र प्रहरी महानिरीक्षकको चार बर्से पदावधि पूरा गरी अनिवार्य अवकाशमा

सरकारको आलोचनापछि सांसदहरुसँग छलफल गर्दै रास्वपा सभापति लामिछानने

काठमाडौं । सरकारले संसद रोकेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध शुरु भएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अनौपचारिक छलफलका लागि भन्दै सांसदहरुलाई बोलाएका छन् । छलफलका

पराजयपछि पहिलोपटक सर्लाही जाँदै गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि पहिलोपटक आज सर्लाही जाँदै छन् । चुनावी परिणामपछि जिल्लामा उनको यो पहिलो औपचारिक भ्रमण हो । गत फागुन २१ गते

सामान्य प्रशासन मन्त्रालयले भन्यो – सरुवा भएर आएका कर्मचारीलाई हाजिर गराउनू

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ । मन्त्रालयले सूचना निकालेर पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र

संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन : गणेश कार्की

काठमाडौँ, १६ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् । बुधबार (वैशाख १६) सामाजिक सञ्जालमा स्टाटस राख्दै सांसद कार्कीले यस्तो

बीपी राजमार्ग अवरुद्ध

काठमाडौँ, १६ वैशाख। वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ। जसका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। ‘प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक

जिप दुर्घटना : १२ जना घाइते, चालक भागे

काठमाडौँ, १६ वैशाख। रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा मंगलबार साँझ भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन्। आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप वडा नम्बर

अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्नू– चितवन राष्ट्रिय निकुञ्ज कार्यालय

चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र तथा मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै

ओमानसँग भिड्दैछ नेपाली पुरुष टोली

काठमाडौँ, १६ वैशाख। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको ओडीआई शृंखलामा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले यो शृंखलाको आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको