
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बोलाएको बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक महाराजगञ्जस्थित स्मार्ट होटलमा बसिरहेको हो । बैठक काँग्रेसका

काठमाडौँ, १५ वैशाख। सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँ घटेर २ लाख ९७ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ, १५ वैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई एक वर्षदेखि

काठमाडौँ, १५ वैशाख। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन् । प्रधानमन्त्री तथा

काठमाडौँ, १५ वैशाख। आज (वैशाख १५)देखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदै छ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि

काठमाडौँ, १५ वैशाख। महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सीता बादीले आफूले नगर्ने १० काम सार्वजनिक गरेकी छन् । मन्त्री बादीले आज सामाजिक सञ्जालमार्फत आफूले नगर्ने १० काम सार्वजनिक गरेकी हुन्

काठमाडौँ, १५ वैशाख। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र

काठमाडौँ, १५ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ९ प्रदेशकै संयोजकहरू टुंग्याएको छ। नेकपा स्रोतका अनुसारकोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश प्रदेश संयोजकमा राजु खड्का, बागमती प्रदेश संयोजकमा सरल सहयात्री पौडेल,

काठमाडौँ, १५ वैशाख। प्रदर्शनरत २ फिल्मस ‘राम नाम सत्य’ र ‘पहाड’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई फिल्ममध्ये ‘राम नाम सत्य’ कमाइको

काठमाडौँ, १५ वैशाख। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन्। सुकुम्बासीको परिभाषा दिँदै आफ्नो स्वामित्वमा एक