
काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा

काठमाडौं। नेकपा एमालेका नेता एवम पूर्वमन्त्री गोकुल बास्कोटाले रास्वपा भित्रको पछिल्लो आन्तरिक कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले रास्वपा अब

काठमाडौँ, ८ वैशाख। नेपाली बजारमा सुनको मूल्य १६ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ। हिजो दुई लाख

काठमाडौँ, ८ वैशाख। प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन्। सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’

उदयपुर, ८ वैशाख। उदयपुरमा घरमा आगो लाग्दा दुई जनाको मृत्यु भएको छ। चौदण्डिगढी नगरपालिका(७ बेल्टारमा गएराति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु

काठमाडौँ, ८ वैशाख। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा

काठमाडौँ, ८ वैशाख। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आवको नौ महिनाको तुलनामा चालु आवको

काठमाडौँ, ८ वैशाख। नेपाली कांग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पदीय मर्यादाको

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला चलाइएको दाबी गरेका छन्। गएराति सामाजिक सञ्जालमा उनले वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्,

काठमाडौँ, ८ वैशाख।नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम तीन दिन अवधि दिएको छ। महानगरपालिकाले गत चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका