
काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्। गोरखपत्र संस्थानले आज काठमाडौंमा आयोजना गरेको निर्वाचन प्रचारसम्बन्धी अभिमुखीकरण

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दावी गरेका छन् । आइतबार झापामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली निकालिएको छ । आइतबार काठमाडौंको माइतीघर

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा समानुपातिक उम्मेदवार खुश्बु ओलीले देश बचाउन राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको बताएकी छन्। आइतबार झापा क्षेत्र नम्बर ४ मा आयोजित

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र घाइतेको

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्बौँ रुपैयाँ राज्यको खर्च भइसकेकाले अब तोकिएको समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । आइतबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् । आइतबार बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट हाम्रो शक्ति

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जनताको पक्षमा काम गर्दा पनि चौतर्फी घेराबन्दीमा परेको जिकिर छन् । आइतबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो

धनगढी । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा थप सुरक्षाकर्मी पठाइरहेको छ । आइतबार निर्वाचन सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयहरूमा थप

काठमाडौं । देश चुनावी तापमा रहेको बेला कांग्रेस नेतृ आरजु राणा देउवा भारत गएकी छिन् । आइतबार बिहान एयर इन्डियाको उडानमार्फत उनी दिल्ली गएकी हुन् । स्रोतका अनुसार राजनीतिक भेटघाटकै