मुख्य समाचार

एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ

काठमाडौँ, ८ फागुन । दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय

प्रतिनिधिसभा सदस्य निर्वाचन: देशभरका छ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

काठमाडौँ, ८फागुन ।आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

दल तथा उम्मेदवारहरूलाई घोषणापत्र आयोगमा दर्ता गराउन निर्देशन

काठमाडौँ ८ फागुन । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आ–आफ्नो घोषणापत्र आयोगमा दर्ता गराउन निर्देशन दिएको छ ।  आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

समृद्धि र कल्याणमा नजोडिने शिक्षा सन्दर्भहीन : प्रधानमन्त्री कार्की

लेखनाथ, ८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयहरूले विश्व बजारमा खरो उत्रिन सक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा विश्वविद्यालयको शुक्रबार भएको २१ औं दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयका कार्यक्रमलाई

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक: आयुक्त भण्डारी

मोरङ, ८ फागुन । । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध  आयोगलाई सरोकार भएका सबैबाट सहयोग प्राप्त हुने विश्वास

‘जेन्जी’ आन्दोलनको मर्म कांग्रेसले संस्थागत गर्छ : उपसभापति शर्मा

फिदिम, ८ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा देखिएका सबै खाले समस्याको सन्तुलित व्यवस्थापन र समाधानका लागि कांग्रेसले सरकारको एकल नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । पार्टीले पाँचथरको राँके बजारमा

एमाले–रास्वपा आमनेसामने हुने सम्भावना, झन्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उत्रिने भोलेन्टियर्स फोर्सको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले दाङको तुलसीपुरमा नेकपा एमालेको झन्डा जलाएको घटनालाई लिएर दुई दल आमनेसामने हुने सम्भावना बढेको छ । एमाले महासचिव शंकर पोखरेलको गृहनगरसमेत रहेको

निर्वाचनमा स्रोतसाधनको कमी हुन दिँदैनौ : अर्थमन्त्री खनाल

ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उनले निर्वाचनलाई सफल

काठमाडौं विश्वकै शीर्ष ५ प्रदूषित सहर

काठमाडौं । राजधानी काठमाडौँमा वायु गुणस्तर निकै दयनीय अवस्थामा पुगेको छ। वायु प्रदूषणको तथ्यांक सार्वजनिक गर्ने संस्था (एक्यूआई) का अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ मापन गरिएको छ, जसले हावाको

झण्डा जलाउनेलाई कारबाही नगरे प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्स (लडाकु दस्ता) ले पार्टीको झण्डा जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ। फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज वक्तव्य जारी