
दमक, ९ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते हुने निर्वाचन भाँड्न विभिन्न शक्तिबाट कसरत भइरहेको बताउनुभएको छ । फरक विचार राख्ने राजनीतिक दलको

रुपन्देही ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। आज बुटवलमा प्रदेशका सुरक्षाअधिकारीहरुको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले

काठमाडौँ, ९ फागुन । चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब

काठमाडौँ, ९ फागुन। आयोजक सहारा क्लबले २५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को उपाधि जितेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा भएको फाइनल खेलमा आयोजक सहारा क्लबले

सिद्धार्थनगर, ९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले मुलुकको भविष्य जोगाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । फागुन २१ को निर्वाचन ‘देश बचाउने वा सकाउने’ भन्ने बिचको जनमत सङ्ग्रह भएको

काठमाडौँ, ९ फागुन। मुलुकको समसामयिक विषय, समग्र शान्ति सुरक्षा र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रही गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश

काठमाडौँ, ९ फागुन। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ सार्वजनिक शिक्षाको सुधार र शिक्षामा लगानी वृद्धि लगायतका विषयलाई मुद्दा अघि सारेका छन् । विघटित प्रतिनिधिसभामा रहेका प्रमुख

काठमाडौँ, ९ फागुन।आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य एजेण्डा बनाएका छन् । राजनीतिक दलले जारी गरेका घोषणापत्रमा मुख्यतः नागरिकको स्वास्थ्य उपचार निःशुल्क बनाउनेमा जोड दिएका हुन् ।

रौतहट, ९ फागुन । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार शनिबार दिउँसो १ बजे देखि अर्को आदेश नहुन्जेल सम्मको लागि

लेखनाथ, ८ फागुन। गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जानकारी लिनुभएको छ । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहपछि उहाँ यहाँ आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकमा