मुख्य समाचार

एकै चरणमा निर्वाचन गरेर प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नुभएको छ।  बिहीवार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह

देशमा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण अझै बन्न सकेन : प्रवक्ता चालिसे

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले देशमा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बन्न नसकेको बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आज ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले हाल

निर्वाचनका क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ : गृहमन्त्री अर्याल 

भक्तपुर ।  गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको बताउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीसहितको टोलीले आज मतपत्र छपाइ भइरहेको जनक शिक्षा

हालसम्म ६० निर्वाचन क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाई कार्य सम्पन्न 

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रत्यक्ष तर्फको हालसम्म ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ

निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि अनुसन्धान भइरहेको छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

भक्तपुर ।  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमाथि अनुसन्धान भइरहेको बताउनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा आज प्रधानमन्त्री सुशीला कार्कीसहितको टोलीले मतपत्र

कहीकतै गठबन्धन हुँदैन : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पार्टीसँग कहींकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा कहींकतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट

आचारसंहिता अनुगमनमा कडाइ, ७७ जिल्लाका सहायक प्रजिअलाई निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा हुनसक्ने

विश्वकप वार्मअपमा क्यानडामाथि नेपाल ६ विकेटले विजयी

काठमाडौँ । आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको छ । जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको

कुलमान घिसिङ भन्छन्- निर्वाचनपछि प्रधानमन्त्री बनेर देश परिवर्तन गर्छु

जनकपुर। चुनावी अभियानका लागि मधेश पुगेका कुलमान घिसिङले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने बताएका छन्। पार्टीले जनकपुरमा सञ्चालन गरेको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा अध्यक्ष घिसिङले निर्वाचनपछि देशको

गुणस्तरीय र पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवालाई अझै गुणस्तरीय, संवेदनशील र पीडितमैत्री बनाउन निर्देशन दिएका छन् । इलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ