
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि गृहजिल्ला झापा जान

रसुवा। निर्वाचनको मिति नजिकिँदै जाँदा रसुवाका एक वडाध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेका छन् । रसुवाको कालिका गाउँपालिका–१ का वडाध्यक्ष दावा तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । गत स्थानीय

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ । आचारसंहिताको दफा ३७

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश रावलले मतदातासँग आफूलाई मतदान गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले आफूलाई जिताए अछामले

काठमाडौं । गायिका ज्योति मगरले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाबाट उम्मेदवारी दिएका पत्रकार, कलाकार र नयाँ उम्मेदवारहरूमाथि प्रश्न उठाएकी छन् । मगरले आफ्नो सामाजिक सञ्जालमार्फत लेख्दै,

काठमाडौँ, माघ २३ । सरकारले यस वर्ष तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको

काठमाडौँ, माघ २३ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र प्याकिङ समेत

काठमाडौँ, माघ २३ । बैतडीको पुर्चौंडी नगरपालिकामा भएको जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो भने उपचारका लागि

काठमाडौं, माघ २३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली

काठमाडौँ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी