मुख्य समाचार

अत्यधिक चिसो बढेमा हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्छ: प्रधानमन्त्री कार्की

नवपलपुर । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने संकेत गरेकी छन् । आज नेपाली सेनाको राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहका लागि नवपलपुरको हात्तीखोरमा

निर्वाचनको मुखमा भारतबाट ग्यास नआउँदा बजारमा चरम अभाव, मारमा उपभोक्ता

काठमाडौं । निर्वाचनको मुखमा बजारमा खाना पकाउने एलपी ग्यासको अभाग देखिएको छ । दुई सातादेखि बजारमा ग्यास कम आएको व्यापारीहरु बताउँछन् । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम

नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो: बालेन

झापा। रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका छन् । मंगलबार झापा–५ का मतदाताहरुसँग कुराकानी गर्दै बालेनले यस्तो

संघीयताको विरोध गर्दै आएका बालेन कसरी भए एकाएक ‘यूटर्न’ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर भएको बेला प्रदेश संरचना (संघीयता) नै खारेज हुनुपर्ने भन्दै विरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र साह

यी हुन् तपाईलाई मतदान गर्न आवश्यक पर्ने ६ प्रकारका सरकारी कागजात

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नका लागि ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक प्रयोग गर्न सकिने भएको छ । निर्वाचन आयोगले ६ सरकारी कागजातमध्ये

झापा पुगेर बालेनले भने- काठमाडौंका सुकुमबासीलाई बाढीबाट जोगाउन डोजर चलाएको हुँ, यहाँ त्यस्तो हुँदैन

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले काठमाडौंका सुकुमबासीलाई बाढीको जोखिमबाट जोगाउन डोजर प्रयोग गरेको बताएका छन् । चुनावी प्रचारका लागि झापा–५ पुगेका बालेनले आज बिहान कमल

फागुनको पहिलो साता पार्टीको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ : बालेन शाह

काठमाडौँ । आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग छलफल गरेका छन् । मंगलबार भएको छलफलका क्रममा स्थानीयले एजेन्डाबारे प्रश्न गरेपछि बालेनले

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी, बाबु विदेशी

काठमाडौँ, माघ २० । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान

समानुपातिक बन्दसूचीबाट ७६ जना अयोग्य, मतदाता नामावली नभएका पनि उम्मेदवार

काठमाडौं, माघ २० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको