मुख्य समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन भएको छ ।  आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा ६३

वार्मअप खेलमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौँ। आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित निकालेको छ ।  नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्नुभयो । दुवै ब्याट्सम्यानले नटआउट

राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम

अस्पतालको सेवा शुल्क हिनामिना: १० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखद्वय डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवविरुद्ध ३८ लाख ७७ हजार ७२४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता

निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधवारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक सङ्घीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा

बालेनलक्षित पृथ्वीसुब्बाको टिप्पणी- काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चलाउनेले झापा गएर लालपूर्जा दिन्छु भन्नु भ्रम हो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले डोजर झापा ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन् । मंगलबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको

निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र

अत्यधिक चिसो बढेमा हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्छ: प्रधानमन्त्री कार्की

नवपलपुर । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने संकेत गरेकी छन् । आज नेपाली सेनाको राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहका लागि नवपलपुरको हात्तीखोरमा

निर्वाचनको मुखमा भारतबाट ग्यास नआउँदा बजारमा चरम अभाव, मारमा उपभोक्ता

काठमाडौं । निर्वाचनको मुखमा बजारमा खाना पकाउने एलपी ग्यासको अभाग देखिएको छ । दुई सातादेखि बजारमा ग्यास कम आएको व्यापारीहरु बताउँछन् । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम