मुख्य समाचार

ललितपुरमा एमालेबाट निर्वाचित ३ वडा सदस्य कांग्रेस प्रवेश

ललितपुर । २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट जितेका तीन वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा गोदावरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य रमेश

राष्ट्रिय सभाबाट तीन अध्यादेश पारित

काठमाडौं । राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई अनुमोदन गरेको छ। सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रस्तुत गरेका अध्यादेशहरू सभामा छलफलपछि पारित भएका हुन्। ती अध्यादेशहरू

कुलमान, महावीर, जगदीश र बब्लुलाई मन्त्री बनाउन जेनजीको ठूलो प्रेसर थियो: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीबाट राजीनामा गरेर निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मन्त्री बनाउनका लागि जेनजीका अगुवाहरूले दबाब दिएको बताएकी छन् । अन्तरिम सरकारमा मन्त्री भएकाहरू अहिले चुनावमा उम्मेदवार रहेको भन्दै

सर्वोच्चको आदेशपछि शरद ओझा बीमा प्राधिकरणमा फर्किन नपाउने

काठमाडौं । बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझा तत्काल प्राधिकरणमा फर्किन नपाउने भएका छन्। तत्कालीन सरकारले गरेको बर्खास्ती निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका ओझाको पक्षमा फैसला नआएसँगै उनको पुनर्बहालीको बाटो बन्द भएको

कुलमानको दाबी– हामी धेरै ठाउँमा जित्छौँ, नजितेको ठाउँमा प्रतिष्पर्धामा आउँछौँ

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा धेरै ठाउँमा चुनाव जित्ने दाबी गरेका छन्। काठमाडौं क्षेत्र नं ३ का उम्मेदवार समेत रहेका अध्यक्ष घिसिङले बाराको

प्रधानमन्त्री सुशीला कार्की पहिलो पटक राष्ट्रिय सभा बैठकमा

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की आज पहिलो पटक राष्ट्रिय सभा बैठकमा पुगेकी छन्। राष्ट्रिय सभाको चालु अधिवेशनमा सम्बोधन गर्न प्रधानमन्त्री कार्की पहिलो पटक राष्ट्रिय सभा बैठकमा पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले

प्रहरी संगठनलाई नियन्त्रण नभई सक्षम बनाउन चाहन्छौं: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीलाई नियन्त्रण गर्ने नभई सक्षम बनाउन चाहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी

पाँच महिनापछि पुर्व गृहमन्त्री लेखक पुगे जलेको पुर्खौली घर

महेन्द्रनगर । पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको पुर्खौली घर पुगेका छन् । आसन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल

त्रिभुवन विमानस्थलमै घुसखोरी, भन्सार अधिकृत न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गतका भन्सार संरचनामा कार्यरत तीन जना कर्मचारीघुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विमानस्थलको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत इन्द्र न्यौपानेसहित