
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदहरूले कर्णालीमा सडक दुर्घटनाका कारण नागरिकले अकालमा ज्याउन गुमाउनु परिरहेको भन्दै न्यूनीकरण गर्ने योजना ल्याउन सरकालाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परिवारवाद र नातावादलाई पूर्ण निषेध गरेको छ । असार(७–१२) सम्म चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले अनुमोदन गरेको चौथो संशोधन विधानले परिवारवाद र नातावादलाई

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज आयोजना हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुन् लागेको हो ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा लाइभ स्ट्रीमिङ प्रभावित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको जानकारी दिए । ‘केही प्राविधिक

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको बैठक बोलाएका छन्। चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज दिउँसो २ बजे बस्नेगरी नेता खड्काले बैठक बोलाएका हुन्। बैठकमा कांग्रेसको १४औँ

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका

काठमाडौँ। दस खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई हराउँदै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डले मेक्सिकोलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। इंग्ल्यान्डले अब क्वाटरफाइनलमा

काठमाडौँ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार २२

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१ औं बैठक सोमबार बस्दैछ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद

काठमाडौँ।जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ को दौड निकै रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगिताका तीन स्टार फरवार्ड फ्रान्सका किलियन एम्बाप्पे, नर्वेका एर्लिङ हालान्ड र अर्जेन्टिनाका